नागार्जुनमा आर्मीको मेडिकल कलेज पछाडिकाे एक घरमा विष्फाेट

सांकेतिक तस्बिर

काठमाडौँ– काठमाडौँको नागार्जुन नगरपालिका वडा नम्बर १ मा विष्फोट भएको छ। नागार्जुन –१ नर्सरी चोकस्थित एक घरमा विष्फोट भएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार नेपाल आर्मीको मेडिकल कलेजको पछाडीपट्टीको एक घरमा विष्फोट भएको हो। विष्फोटबाट मानवीय क्षति भने भएको छैन।

उक्त घर बालुवाटारस्थित ललितानिवास जग्गा काण्डमा मुछिएका शोभाकान्त ढकालको बताइएकाे छ।

माघ १, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्