फोटो फिचर

युद्धमा यस्ता सामग्री प्रयोग गर्थे पृथ्वीनारायण शाह

युद्धमा यस्ता सामग्री प्रयोग गर्थे पृथ्वीनारायण शाह

काठमाडौँ– पृथ्वीनारायण शाहले एकीकरणको समयमा युद्धमा प्रयोग गरेका सामग्रीहरु नेपाली सेनाले प्रदर्शनमा राखेको छ।

बिहीबार आर्मी अफिसर क्लबमा सुरु भएको एकीकरण मार्ग सम्बन्धी बृहत सेमिनार र प्रदर्शनी तीन दिनसम्म चल्नेछ।

युद्ध तथा सेनासँग जोडिएका विभिन्न सामाग्रीहरु उक्त प्रदर्शनीमा राखिएकाे छ। पृथ्वीनारायण शाहले एकिकरणका बेला प्रयोग गरेका खाने कुरादेखि उनले प्रयोग गरेका विभिन्न बस्तुहरु प्रदर्शनीको मुख्य आकर्षण रहेका छन्।

 

माघ २, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्