रजनीगन्धा, गुट्खा र खैनीको गोदाममा प्रहरीको छापा

फाइल फोटो

काठमाडौं-प्रहरीले रजनीगन्धा, गुट्खा र खैनीको गोदाममा छापा मारेको छ।

महानगरीय अपराध महाशाखा टेकुले सुन्धारा, बालाजु र गौशालामा छापा मारेको हो।

अपराध महााखाका अनुसार करीब एक मिनी ट्रक बराबरको अवैध रजनीगन्धा, गुट्खा र खैनी बरामद गरेको हो।

माघ ५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्