बाल्टिनमा डुबेर बालिकाको मृत्यु

सांकेतिक तस्बिर

सर्लाही – सर्लाहीको कविलासी नगरपालिकामा बाल्टिनमा डुबेर १२ महिनाकी एक बालिकाको मृत्यु भएको छ।

नगरपालिका–८ अगर्वा बस्ने सरोजकुमार यादवको छोरी नन्दनी यादवको खेल्ने क्रममा बुधबार बाल्टिनमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय हरिपुरका प्रहरी निरीक्षक विक्रम साहले जानकारी दिए ।

माघ ९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्