यस्ताे छ ‘भ्यालेन्टाइन डे’काे चहलपहल (फाेटाे फिचर)

काठमाडौँ– आज फेब्रुअरी १४ अर्थात भ्यालेन्टाइन डे। पछिल्लो समय भ्यालेन्टाइन डे अर्थात प्रणय दिवस नेपालमा पनि युवापुस्ता माझ लोकिप्रिय बन्दै गइरहेको छ।

आजको दिन प्रेमिल जोडीहरु आपसमा उपहारहरु साटासाट गरेर प्रेम दर्शाउँछन्। प्राचिन राेमबाट सुरु भएकाे भ्यालेन्टाइन डे यतिबेला विश्वव्यापी भइसकेकाे छ।

यस्तै भ्यालेन्टाइन डेलाई लक्षित गरेर राजधानीका विभिन्न सपिङ मलहरुसमेत रङ्गिचङ्गी बनाइएका छन्। ललितपुरको पुल्चोकस्थित लविम मल पनि सजाएर झकिझकाउ बनाइएकाे छ।

हेर्नुहाेस्, तस्बिरहरु

सबै तस्बिर: सुलभ श्रेष्ठ/देश सञ्चार। 

फाल्गुन २, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू