सिभिल लघुवित्त वित्तीय संस्थाको कार्यकारी प्रमुख सिइओमा आचार्य नियुक्त

काठमाडौं-सिभिल लघुवित्त वित्तीय संस्थाको कायम मुकायम प्रमुख कार्यकारी अधिकृततमा विनोद आचार्य नियुक्त भएका छन्।

संस्थाको प्रमुख कार्यकारी अधिकृत बलराम पौडेलले राजीनामा दिएपछि आचार्यलाई कामुको जिम्मेवारी दिएको हो।

पौडेलले राजीनामा पनि आचार्यलाई फागुन १ गतेदेखि लागु हुनेगरी कामुको जिम्मेवारी दिइएको संस्थाले जनाएको छ।

फाल्गुन २, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्