खान जाने हो कि फापरको म:म? ॥ Buckwheat Momo

खान जाने हो कि फापरको म:म? ॥ Buckwheat Momo

पछिल्लाे समय मानिसहरुकाे खानपान र जीवनशैलीमा व्यापक परिवर्तन आएकाे छ। सहरमा ‘रेष्टुरेन्ट कल्चर’ बढ्दाे छ। मानिसहरुकाे रुचीलाई मध्यनजर गर्दै नयाँ–नयाँ रेष्टुरेन्ट खुलिरहेका छन्।