हरियो लेहेंगामा मेहेन्दी लगाउँदै प्रियंका कार्की

काठमाडौं-नायिका प्रियंकाले मंगलबार नायक आयुष्मान देशराज जोशीको नामको मेहेन्दी लगाएकी छन्।

उनले पारिवारिक जमघटमा प्रेमी आयुष्मानसँग मेहेन्दी लगाएकी हुन।

उनले मेहेन्दीको तस्बिरहरु सामाजिक सञ्‍जालमा सार्वजनिक गरेकी छन्।

सार्वजनकि गरिउको उक्त तस्बिरमा प्रियंकाले हरियो रङको लेहेंगा लगाएकी छिन् भने आयुषमान देशराज पहेलो शेरवानीमा सजिएका छन्।

इन्गेजमेन्टको लामो समयपछि उनीहरुको विवाह फागुन १६ गते हुदैछ।

फाल्गुन १३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्