टेस्ला डायग्नोस्टिक क्लिनिकको औपचारिक सुरुवात, स्वास्थ्य प्याकेज ५० प्रतिशत छुट

काठमाडौँ-टेस्ला डायग्नोस्टिक क्लिनिकले विभिन्न स्वास्थ्य प्याकेजहरुमा ५०% छुट तथा अन्य सेवाहरुमा २५% छुटको व्यवस्थासहित आफ्नो सम्पूर्ण निदान सेवाहरु सुरु गरेको छ।

क्लिनिकले औपचारिक सुरुवातको अवसरमा बुधबारदेखि सेवाहरु सुरु गरेको हो।

टेक्नोलोजिकल विकासको गति र स्वास्थ्य सेवामा उत्कृष्टताको लागि बढ्दो आवश्यकतालाई ध्यानमा राख्दै टेस्लाले सबै भन्दा उन्‍नत र उच्चस्तरिय प्रविधिको सेवाहरु प्रदान गर्दै आइरहेको छ।

क्लिनिकले रेडियोलोजी सम्वन्धि सम्पूर्ण सेवाहरू प्रदान गर्दै आइरहेको छ।साथै प्याथोलोजी ल्याबले सबै आधारभूत जाचँहरु सम्बन्धी सेवा प्रदान गर्छ।

चैत्र ६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्