संक्रमण बढेपछि भारतको राजस्थानमा सार्वजनिक सवारी साधन र मलहरु बन्द

काठमाडौँ- संक्रमण बढेपछि भारतको राजस्थानमा सार्वजनिक सवारी साधन र मलहरु बन्द गरिएको छ।

शनिबार कोरोना भाइरसको संक्रमण बढेपछि राजस्थानमा सार्वजनिक सवारी साधन र मलहरु बन्द गरिएको हो।

एनडिटिभीका अनुसार भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या २८३ पुगेको छ।

चैत्र ८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्