बसपार्कमा यात्रुहरुको बिजोग- ‘सरकारलाई जनताको श्राप लाग्छ’ ‘॥ Corona effect in Buspark

बसपार्कमा यात्रुहरुको बिजोग- ‘सरकारलाई जनताको श्राप लाग्छ’ ‘॥ Corona effect in Buspark

सरकारले चैत १० गतेदेखि लामो दूरीका सवारी साधन बन्द गर्ने घोषणा गरेपछि घर फर्कन चाहने सर्वसाधारणहरुको बसपार्कमा धुइरो लागेको छ। टिकट नपाउँदा कयौँको बिचल्ली भएको छ।