खालि ग्यास सिलिन्डरकाे यो लामाे लाइन

खालि ग्यास सिलिन्डरकाे यो लामाे लाइन

आयल निगमले तोकिएका डिपोबाट ग्यास बाँड्ने भनेपछि सर्वसाधारणहरु सिलिन्डर बोकेर लाम लागेका छन्।