सुनसान छ विमानस्थल, घर फर्कने पर्यटकको आशा ॥ Situation in Kathmandu Airport

सुनसान छ विमानस्थल, घर फर्कने पर्यटकको आशा ॥ Situation in Kathmandu Airport

त्रिभुवन विमानस्थलमा अन्तर्राष्ट्रिय उडानहरु फाट्टफुट्ट भएपछि केही पर्यटक घर फर्कन पाउने आशामा भौँतारिरहेका थिए।