सरकारकाे निर्णय- निजी क्षेत्रलाई पनि किट ल्याउन अनुमति, जथाभावी कोष बनाउन रोक(भिडियाे)

सरकारकाे निर्णय- निजी क्षेत्रलाई पनि किट ल्याउन अनुमति, जथाभावी कोष बनाउन रोक(भिडियाे)

सरकारले कोरोना भाइरस (कोभिड–१९)को संक्रमणको रोकथाम र नियन्त्रण सम्बन्धमा कुनैपनि संघसंस्थाले कोष खडा गर्न नपाउने बताएको छ ।