गायक दिपक बज्राचार्य व्याण्ड सहित लाइभमा

काठमाडौँ– गायक दिपक बज्राचार्य आफ्नो ब्याण्डसँग मिलेर सामाजिक सञ्जालबाट लाइभ आएका छन्। उनले आफ्ना पुराना गीतहरु रिदम व्याण्डसँग मिलेर गाएका छन्। लकडाउनको समयमा रमाइलो गरेर बसौँ, बाहिर नजाऔँ भन्दै दर्शकसँग फेसबुक र यूट्यूबबाट लाइभ आएका छन्।

उनले कोरोना भाइरसबारे जनचेतनामूलक सन्देश पनि भनिरहेका छन् ।

चैत्र १२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्