‘लकडाउन’पछि मान्छेबिनाका बौद्ध र स्वयम्भू (फोटो फिचर)

काठमाडौँ – कोरोना भाइरसको संक्रमणबाट जोगिन सरकारले घोषणा गरेको ‘लकडाउन’को चौथो दिन शुक्रबार पनि मुलुकको जनजीवन ठप्प भयो । कोरोना भाइरसबाट जोगिन आम नागरिकले पनि लकडाउनको पूर्ण पालना गरेका छन् ।

मानिसहरु घर बाहिर ननिस्केपछि काठमाडौँका पर्यटकीय तथा धार्मिक क्षेत्र पनि सुनसान बनेका छन् । देशसञ्चारकी फोटो पत्रकार बर्षा शाहले ‘लकडाउन’को चौथो दिन सुनशान रहेको स्वयम्भू र बौद्ध क्षेत्रको ताजा तस्बिर आफ्नो क्यामेरामा कैद गरेकी छिन् ।

चैत १४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्