काठमाडौँबासी घरमै थन्किएपछि सफा देखियो उपत्यका (१८ तस्बिरहरु)

तस्बिरहरु: बर्षा शाह

काठमाडौँ- कोभिड १९ को जोखिमका कारण काठमाडौँबासी घरभित्रै बसिरहँदा उपत्यकाको आकाश र वातावरण दुवै सफा देखिएको छ।

सवारी साधन र मानिसहरु सडकमा नहुँदा काठमाडौँका डाँडापाखा पनि खुलेका छन् भने गल्लीहरु पनि सफा देखिएका छन्।

प्रदूषणको स्तर घटेको छ भने हावाको गुणस्तरमा पनि सुधार आएको छ।

अरुबेला मैला देखिने रुख र पातहरु सफा देखिएका छन् भने सहरमा धुलोको नामनिसान छैन।

लकडाउनको पाँचौ दिन उपत्यकाको फन्को मार्दा देशसञ्चारकी फोटो पत्रकारले देखेको सुन्दर र सफा काठमाडौँ उपत्यकाका केही तस्बिर हामीले यहाँ पस्केका छौँ-

 

 

चैत्र १५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू