विपदकाे समयमा सक्रिय छन् सहयोगी हातहरु

विपदकाे समयमा सक्रिय छन् सहयोगी हातहरु

शनिबार देउखुरी उद्योग वाणिज्य संघका अध्यक्ष रत्नप्रसाद श्रेष्ठ यस्तै विपन्न परिवारको घरमा एक बोरा चामल, नुन, दाल, आलु बोकेर पुगे । मजदूरी गरेर साँझ बिहानको छाक टार्ने वर्ग अहिले समस्यामा छ ।