लकडाउन उल्लंघन गर्ने पैदल यात्रुलाई टाढैबाट च्याप्ने प्रहरीको लठ्ठी ॥ Nepal police

लकडाउन उल्लंघन गर्ने पैदल यात्रुलाई टाढैबाट च्याप्ने प्रहरीको लठ्ठी ॥ Nepal police

प्रहरीले कोरोना नियन्त्रण तथा रोकथामका लागि मंगलबारदेखि लागु गरेको लकडाउनलाई प्रभावकारी बनाउन विशेष प्रकारको डीभाइस प्रयोगमा ल्याएको छ जसले करिब एक मिटर टाढैबाट पैदल यात्रुलाई नियन्त्रणमा लिन सक्छ।