नबनोस् जनता सडकमा उत्रने बाध्यता

नबनोस् जनता सडकमा उत्रने बाध्यता

लक डाउनको सातौँ दिनसम्म आइपुग्दा सरकार र प्रहरी प्रशासनको क्रुर अनुहार बाहिरिँदै गएको छ। धार्चुलामा अलपत्र परेका नेपाली नागरिकहरुका लागि सरकार अन्धो बनेको छ भने हरेक दिन प्रहरी प्रशासन कठोर हुँदै गएका प्रमाण देखिइरहेका छन्।