लकडाउनमा पनि पशुपतिनाथमा चल्दै छ साँझको आरती (तस्बिरहरु)

काठमाडौँ- सरकारले लकडाउन घोषणा गरेपछि पशुपतिनाथको बागमती किनारमा हुने दैनिक आरती एकजनाले मात्र सञ्चालन गर्दै आइरहेका छन्। स्वभाविक रुपमा भक्तहरुको उपस्थिति छैन, एकजना प्रस्तोताले मात्र आरती प्रस्तुत गर्ने गरेका छन्।

हरेक साँझ निर्धारित समयमै आरती सुरु हुने गरेको आयोजकले जानकारी गराए।

आरतीको परम्परा सुचारु राख्न लकडाउनकै बेला भए पनि एकजनाले मात्र भए पनि सञ्चालन गरिँदै आएको हो।

देशसञ्चारका फोटो पत्रकार सुलभ श्रेष्ठले आरतीको दृश्य यसरी उतारेका छन्:

चैत्र १८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू