कोरोना कहरमा उत्तरदायी बनोस् सरकार

कोरोना कहरमा उत्तरदायी बनोस् सरकार

लकडाउनमा सरकारको वास्तविक परीक्षा भइरहेको छ जहाँ हरेक दिन प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्व असफलताको खाडलमा खसिरहेको छ। मेडिकल भ्रष्टाचार र सीमामा थुनिएका नागरिकहरु केपी ओली शासनकालका सबैभन्दा ठूलो दागहरुका रुपमा अंकित भएका छन्।