संसदको हिउँदे अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस

काठमाडौँ- सरकारले चालु हिउँदे अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गरेको छ।

हिउँदे अधिवेशन पुस ४ गते सुरु भएको थियो।

मन्त्रिपरिषद्को सोमबारको बैठकले हिउँदे अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गरेको हो।

सम्सद अधिवेशन अन्त्यका लागि सरकारले रास्ट्रपतिलाई सिफारिस गरेको छ। हिउदे अधिवेशन पुस ४ गते सुरु भएको थियो।

पछिल्लोपटक फागुन २९ गतेपछि कोरोना भाइरसका कारण बैठक बस्न सकेको थिएन। चौथोपटक सूचना टाँस गरेर बैठक चैत ३० गतेसम्मको लागि सारिएको थियो।

यो अधिवेशनमा संघीय संसद्‌ले जम्मा दुईवटा विधेयक मात्र पारित गरेको छ।

चैत्र २४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्