तस्बिरहरु: बर्षा शाह

काठमाडौं- कोरोना भाइरसको संक्रमणका कारण अहिले नेपाल सरकारले लकडाउन गरेको छ। त्यससँगै लकडाउनको आज १५ दिन पुगेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनको समय वैशाख ३ गतेसम्म थप गरेको छ।

सामान्यतया: काठमाडौंमा दिउँसो अत्यावश्यक बाहेक चहलपहल देखिएको छैन। त्यस्तै चेकजाँचमा पनि कडाइ गरिएको छ। तर बैंक, अस्पताल र अत्यावश्यक सामग्रीका पसल तथा कार्यालयहरु खुलेका छन्। त्यसै गरी बैक, अस्पताल तथा सडकहरुमा खासै भिड छैन। कहिँ राहत बाँड्ने कार्य भइरहेको छ।

देशसञ्चारकी फोटो पत्रकार बर्षा शाहले खिचेका केही तस्बिरहरु:

चैत २५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्