प्रधानमन्त्री र रक्षामन्त्रीको तस्बिर प्रयोग गरेर अफवाह फैलाएको भन्दै दुईजना पक्राउ

काठमाडौँ – सामाजिक सञ्जालमा प्रधानमन्त्री केपी शर्मा ओली, रक्षा मन्त्री इश्वर पोखरेललगायतको तस्विर प्रयोग गरि अफवाह फैलाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

नेपाल प्रहरीको साइबर ब्युरोले खोटाङ घर भई काठमाडौंको बुढानिलकण्ठ बस्ने   २६ वर्षीय तारा नाछिरिङ र काभ्रेको पनौतीका ४६ वर्षीय रामकुमार रघु श्रेष्ठलाई बिहीबार पक्राउ गरेको हो।

 

चैत २७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्