‘प्रधानमन्त्रीज्यूमा अहमता बढी भयो, संविधानमा नभएको प्रस्ताव राख्ने?’

‘प्रधानमन्त्रीज्यूमा अहमता बढी भयो, संविधानमा नभएको प्रस्ताव राख्ने?’

नेकपाका स्थायी कमिटी सदस्य बेदुराम भुसालले प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीमा आफूले अहमता बढी नै देखेको बताएका छन्, देशसञ्चारसँगको विशेष अन्तर्वार्तामा।