लकडाउन खुकुलो भएपछि चल्न थाले साना उद्योगहरु पनि (फोटो फिचर)

काठमाडौँ– सरकारले लकडाउन खुकुलो गर्दै उद्योग सञ्चालन गर्न दिने निर्णय गरेसँगै केही उद्योगहरु सुचारु हुन थालेका छन्।

उद्योगहरु सञ्चालन हुन थालेपछि मजदूरहरु पनि काममा फर्किएका छन्। काठमाडौँको एक बिस्कुट फ्याक्ट्रीका कामदारहरु उद्योग सञ्चालन भएपछि नियमित काममा फर्किएका छन्।

देशसञ्चारका फोटो पत्रकार सुलभ श्रेष्ठले खिचेका केही तस्बिरहरु:

बैशाख २६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्