स्वयम्भूका भोका बाँदरहरु ॥ Monkey Temple

स्वयम्भूका भोका बाँदरहरु ॥ Monkey Temple

स्वयम्भूलाई ‘मङ्की टेम्पल’ पनि भन्ने गरिन्छ, जहाँ बाँदरको संख्या धेरै छ । चहलपहल हुँदा घुम्न आउने पर्यटकले दिएको वा खोसेर खाइरहेका देखिन्थे । यतिबेला बाँदरहरु रुखको पात तथा फूल खाइरहेका देखिन्छन् । शितलमा बसेर एक अर्काको जुम्रा मारिरहेका हुन्छन् ।