लकडाउनमै लिपुलेक हाम्रो हो भन्दै सडकमा उत्रिय विद्यार्थी

लकडाउनमै लिपुलेक हाम्रो हो भन्दै सडकमा उत्रिय विद्यार्थी

लिपुलेक–कालापानी क्षेत्रमा भारतले बाटो बनाएको विरोधमा माइतीघरमा प्रदर्शनमा उत्रिएका युवा–विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ ।