प्रधानमन्त्री ओलीकाे राजीनामा माग्दै संसद भवन अगाडी विद्यार्थीहरुकाे प्रदर्शन(भिडियाे)

लिपुलेक–कालापानी क्षेत्रमा भारतले बाटो बनाएको विरोधमा युवा–विद्यार्थीले संसद भवन अगाडि प्रदर्शन गरेका छन् ।