पसिना बगाउन तयार यी गाउँका युवाहरुलाई राज्यले प्रोत्साहन गर्ला त?

पसिना बगाउन तयार यी गाउँका युवाहरुलाई राज्यले प्रोत्साहन गर्ला त?

सोचेजस्तो काम नपाएपनि विदेशबाट गाउँ फर्कन तयार भएनन् युवाहरु। बरु बिरानो ठाउँमा जस्तोसुकै परिश्रम गर्न तयार भए। कैयौँ युवाले विदेशमै प्राण त्याग गर्नुपर्‍यो। बाकसमा कैयौँको निर्जीव शरीर मात्र स्वदेश फर्कियो। कैयौँ युवा रोगग्रस्त बनेर आफ्नो देशको सहारा खोज्दै आए।