लिपुलेकबारे प्रधानमन्त्री र मन्त्रीहरुकै गैरजिम्मेवारी

लिपुलेकबारे प्रधानमन्त्री र मन्त्रीहरुकै गैरजिम्मेवारी

सम्पादक युवराज घिमिरेले लिपुलेकको गम्भीरतालाई प्रधानमन्त्री, मन्त्रीहरु र सम्बन्धित पदाधिकारीहरुले बुझ्न नसकेको र त्यसप्रति उनीहरु गैरजिम्मेवार बनेको टिप्पणी गरेका छन्।