कालापानी, लिपुलेक र लिम्पियाधुरा फिर्ता ल्याउने सरकारको घोषणा

कालापानी, लिपुलेक र लिम्पियाधुरा फिर्ता ल्याउने सरकारको घोषणा

सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ भित्र भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, लिपलेक र कालापानी क्षेत्रलाई फिर्ता ल्याउने घोषणा गरेको छ।