नेपाली सेनाले यसरी गर्दैछ हात धुनेदेखि लास व्यवस्थापनसम्मका तालिम

नेपाली सेनाले यसरी गर्दैछ हात धुनेदेखि लास व्यवस्थापनसम्मका तालिम

कोरोना भाइरसको जोखिमसँग जुध्न नेपाली सेनाले हात धुनेदेखि लास व्यवस्थापनसम्मका तालिम सञ्चालन गरिरहेको छ।