लिम्पियाधुरासहितको नक्सा जारी भएपछि अब के?

लिम्पियाधुरासहितको नक्सा जारी भएपछि अब के?

सरकारले बुधबार लिम्पियाधुरासहित नेपालको नयाँ नक्सा सार्वजनिक गरेको छ। अब जमिन फिर्ता लिन नेपालले भारतसँग कसरी पहल गर्ला भन्ने चासोबारे सम्पादक युवराज घिमिरेको टिप्पणी।