लकडाउनको ६० औँ दिनमा यो सुनसान रिङरोड (केही तस्बिरहरु)

काठमाडौँ- शुक्रबार लकडाउनको ६० औँ दिन हो।

कोरोना भाइरस संक्रमितहको संख्या ५१६ पुगेको छ। संक्रमितहरु बढ्दै जाँदा लकडाउन थप कडा बन्दै गएको छ।

२ महिनादेखि काठमाडौँका सडकहरु सुनसान छन्।

शुक्रबार काठमाडौँको चक्रपथका केही दृश्य देशसञ्चारका फोटो पत्रकार सुलभ श्रेष्ठले क्यामेरामा उतारेका छन्।

जेष्ठ ९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्