फोटो फिचर
काठमाडौँ- शुक्रबार लकडाउनको ६० औँ दिन हो।
कोरोना भाइरस संक्रमितहको संख्या ५१६ पुगेको छ। संक्रमितहरु बढ्दै जाँदा लकडाउन थप कडा बन्दै गएको छ।
२ महिनादेखि काठमाडौँका सडकहरु सुनसान छन्।
शुक्रबार काठमाडौँको चक्रपथका केही दृश्य देशसञ्चारका फोटो पत्रकार सुलभ श्रेष्ठले क्यामेरामा उतारेका छन्।