कीर्तिपुरमा सडक पेटीमा हातमा नाम्लो बोकेरै मृत भेटिए भरिया

कीर्तिपुरमा सडक पेटीमा हातमा नाम्लो बोकेरै मृत भेटिए भरिया
+
-

काठमाडौं- कीर्तिपुरको सडक पेटीमा बस्दै आएका धादिङका एक वृद्ध आइतबार मृत अवस्थामा फेला परेका छन्।

कीर्तिपुरको मंगल बहुमुखी क्याम्पसअगाडिको सडक पेटीमा धादिङका सूर्यबहादुर तामाङ लडिरहेको अवस्थामा उनको शव भेटिएको प्रहरीले जनाएको छ। उनी नाम्लो हातमै लिएको अवस्थामा मृत भेटिएका थिए।

भारी बोक्ने काम गर्दै आएका यी वृद्ध लकडाउनपछि विभिन्न संघ संस्थाले दिने गरेको खाना खाएर गुजारा चलाइरहेका थिए।

आफन्त सम्पर्कमा नआएपछि तामाङको शव त्रिवि शिक्षण अस्पताल पुर्‍याइएको छ। तामाङको उमेरसमेत यकिन हुन सकेको छैन।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’