संविधान संशोधन प्रस्ताव आज संसदमा पेश हुँदै

सभामुख अग्नि सापकोटा

काठमाडौँ – संविधान संशोधन प्रस्ताव बुधबार प्रस्ताव संसदमा पेश हुँदैछ । संसदमा गएको शुक्रबार नेपालको संविधान (दोस्रो संशोधन), २०७७ प्रस्ताव दर्ता भएको थियो । सो प्रस्ताव बुधबार संसदमा पेश हुने कार्य सूचि छ ।

सरकारले जारी गरेको नेपालको नयाँ नक्सा अनुसार निशान छाप परिवर्तन गर्नका संविधान संशोधन गर्न लागिएको हो ।

सरकारले हालै लिम्पियाधुरा, लिपुलेक, कालापानीसहितको नयाँ नक्सा सार्वजनिक गरेको थियो ।

जेष्ठ १४, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्