नदी नियन्त्रणका लागि ६ अर्ब २० करोड बजेट

काठमाडौँ– सरकारले नदी नियन्त्रणका लागि ६ अर्ब २० करोड रुपैयाँ बराबरको बजेट विनियोजन गरेको छ।

बिहीबार संसदमा आगामी आर्थिक वर्ष २०७७/०७८ को पेश गर्दै अर्थमन्त्री युवराज खतिवडाले उक्त बजेट विनियोजन गरिएको घोषणा गरेका हुन्।

उनले भूमि बैंक र स्थापना गर्ने योजना मिलाएको बताए। भूमि बैंकमा शेयर लगानीका लागि ५० करोड रुपैयाँ बजेट विनियाेजन गरिएको छ।

जेठ १५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्