कृषिमा ४१ अर्ब र सिँचाइमा २५ अर्ब बजेट

काठमाडौं-सरकारले कृषिका लागि ४१ अर्ब ४० करोड र सिचाँइका लागि २५ अर्ब ९६ करोड रुपैयाँ बराबरको बजेट विनियोजन गरेको छ।

संसदमा आगामी आर्थिक वर्ष २०७७/०७८को बजेट पेश गर्दै अर्थमन्त्री युवराज खतिवडाले कृषि र सिचाइ मन्त्रालयलाई उक्त बजेट विनियोजन गरिएको जानकारी दिएका हुन्।

जेठ १५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्