चुरे स‌ंरक्षण कार्यक्रमका लागि १ अर्ब ५५ करोड बजेट

काठमाडौं-सरकारले चुरे स‌ंरक्षण कार्यक्रमका लागि १ अर्ब ५५ करोड रुपैयाँ बराबरको बजेट विनियोजन गरेको छ।

संसदमा आगामी आर्थिक वर्ष २०७७/०७८को बजेट पेश गर्दै अर्थमन्त्री युवराज खतिवडाले वन संरक्षणका लागि उक्त बजेट विनियोजन गरिएको जानकारी दिएका हुन्।

जेष्ठ १५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्