‘गणतन्त्र’को घोषणा र राजनीतिक दुष्चक्रको पुनरावृत्ति- शून्य समय(अडियाे)

‘गणतन्त्र’को घोषणा र राजनीतिक दुष्चक्रको पुनरावृत्ति- शून्य समय(अडियाे)

वास्तवमा अघि तेर्सिएको सीमा विवादलाई हल गर्न वार्तामा बस्ने वातावरण बनाउनका साथै भारतले नेपालमा आफ्नो वैधानिक हैसियत स्थापित गर्न सहयोगी र विश्वसनीय मित्र संस्थाहरुको खोजी गर्नु आवश्यक छ। तर उसले ‘किनिएका’ नेताहरुलाई मित्र मान्ने भूल गर्नु हुँदैन।