बाजुरामा एक महिलाले क्वारेन्टिनमा बच्चा जन्माइन्

हिमाल जोशी धनगढी,१९ जेठ बाजुरा जिल्लाको त्रिबेणी नगरपालिकामा रहेको क्वारेन्टाइनमै एक महिलाले बच्चा जन्माएकी छन् ।

सोही नगरपालिकाकी २३ बर्षिया महिला प्रमिला नेपालीले क्वारेन्टाइनमा बच्चा जन्माएकी हन्।

भारतबाट आएर क्वारेन्टाइनमा रहेकी ति महिलाले बच्चा जन्माएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक दानबहादुर रोकायाले जानकारी दिए।

उनको र्यापिट टेस्ट नेगेटिभ आएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। उनको अबस्था सामान्ने रहेको प्रहरीले जनाएको छ ।

जेठ १९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्