‘नेपालको संसदमा भारतीय चेलीहरुले दादागिरी गर्न थाले’- सांसद चाैधरी

‘नेपालको संसदमा भारतीय चेलीहरुले दादागिरी गर्न थाले’- सांसद चाैधरी

प्रतिनिधिसभाको शून्य समयमा बोल्ने सांसदहरुले रुकुममा भएको अमानवीय घटना र सीमा विवाद समाधानको विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।