संसदमा गंगा चौधरीको भनाईप्रति सरिता गिरीको जवाफ, मप्रति चीनको इसारामा बोलेको हो?

संसदमा गंगा चौधरीको भनाईप्रति सरिता गिरीको जवाफ, मप्रति चीनको इसारामा बोलेको हो?

नेकपा सांसद गंगा चौधरीको भनाइप्रति सरिता गिरीले आपत्ति जनाएकी छिन्। चौधरीले आफ्नो मान मर्दन हुने गरी संसदमा आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै विरोध जनाएकी हुन्।