सरकारलाई सडकबाट युवाको चुनौती

सरकारलाई सडकबाट युवाको चुनौती

केपी ‌ओली सरकारले कोरोना भाइरसको महामारीबीच एकपछि अर्को असफलता प्रस्तुत गरिरहेका बेला स्वत: स्फुर्त रुपमा दैनिक निस्किरहेको युवाहरुको जुलुसले सरकारलाई चुनौती दिइरहेको छ।