काठमाडौँ –भ्रष्टाचारविरुद्ध प्रदर्शनमा उत्रेको नेपाल विद्यार्थी संघका कार्यकर्ताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको तस्बिर जलाएका छन् ।

काठमाडौँको बिजुली बजारमा आयोजित प्रदर्शनमा नेविसंघका कार्यकर्ताले प्रधानमन्त्री ओलीको तस्बिर जलाएका हुन् ।

भ्रष्टाचार तथा कोरोना भाइरसको महामारी नियन्त्रणमा सरकारको कमजोर प्रयासको विरोधमा नेविसंघले प्रदर्शन गरेको हो ।

केही तस्बिरहरु