
#EnoughisEnough का अभियन्ताहरुकाे प्रश्न: किन सुन्दैन सरकार युवाहरुकाे कुरा ?
कोरोना महामारी रोकथामका लागि सरकारलाई जवाफदेही बनाउन दबाब दिने उदेश्यसहित युवाहरु शनिबार पनि अनशनमा बसेका छन् । इनफ इज इनफ अभियानमा रहेकाहरु ललितपुरको पाटनमा अनशनमा बसेका हुन् ।