रुकुम घटनाको विरोधमा राजधानीमा मसाल जुलुस

रुकुम घटनाको विरोधमा राजधानीमा मसाल जुलुस

रुकुमको पश्चिममा नवराज विकसहित छ जना युवकहरुको हत्याको निष्पक्ष छानबिन गर्न माग गर्दै शनिबार राजधानीका विभिन्न स्थानमा मसाल जुलुस निकालिएको छ।