एसिडको घाउभन्दा गहिरो छ सरकारले गरेको विभेदको घाउ ॥ Acid Attack Survivor

एसिडको घाउभन्दा गहिरो छ सरकारले गरेको विभेदको घाउ ॥ Acid Attack Survivor

फागुन २५ गते दिनभर नारीको हक हितका लागि ठाउँ–ठाउँमा नाराहरु घन्किए। दिन थियो, ‘नारी दिवस’ को। नारीका लागि बुलन्द आवाज उठेकै दिन राति करिब १२ बजे पुरुषमाथि हिंसा भयो।